
मनसुन सुरु भएको र पानी पर्न थालेकोले नदीमा पानीको बहाब बढ्न थालेको भन्दै नेपाल बिधुत प्राधिकरणले फेरी दैनिक घन्टाको दरले लोडसेडिङ घटाएको छ |
अब दिनमा दैनिक घण्टा मात्र लोडसेडिङ हुनेछ |
बिधुतको माग ९ सय ६० मेगावट भन्दा बढी रहेको तर आपूर्ति भने भारतबाट आयात गरिएको समेत गरि ५ सय ९० मेगावट रहेकोले यो वर्ष पनि पूर्ण रुपमा लोडसेडिङ हटाउन नसक्ने प्राधिकरण बताउछ |
0 comments:
Post a Comment