
लन्डनमा रहेकी मारून रफीककोले बुर्का लगाएकै कारण उनको छोरा पढ्ने स्कुलको अभिभावक भेलामा `उनलाई सामेल हुन नदिइएको हो |
कलेजको बच्चा तथा टिचर्स को सुरक्षाको को लागि भन्दै अनुहार ढाक्न प्रतिबन्धित छ | र बुर्का लगाउदा अनुहार ढाकिने हुनाले यो लगाउने लाइ प्रवेशमा रोक लगाएको हो |
केहि समय पछि ति महिलाले उनको पतिलाई बोलाइन र उनका पति उक्त बेलामा सामेल भएका थिए |
0 comments:
Post a Comment