प्रेमिकाको घर पुग्ने बित्तिकै नाङ्गै........

By
Advertisement
अमेरिकाको फ्लोरिडा मा बस्ने एक व्यक्ति चाल्र्स बेकरले धमाका मच्चाई दिए | उनको प्रेमिकाको घर पुग्ने बित्तिकै नाङ्गो बनेर |

आफ्नो प्रेमिकाको घर पुग्ने बितिकै उनले सबै लगाएको कपडा फुकाले | कपडा फुकाल्ने बित्तिकै घरमा भएका फर्निचर हरु एक्कासी फाल्न थाले |

अन्दाजी २६ बर्षका उनि आफ्नो बच्चाहरुलाई भेट्न आफ्नो प्रेमिकाको घर गएका थिए | ड्रग लिएका उनि रति १०:१५ मा घर पुगेका थिए |

घरमा रहेका अन्य एक व्यक्तिले उनलाई रोक्न खोज्दा उनले रोक्न खोज्ने व्यक्तिको हातको मासु निस्कने गरि टोकी दिएका थिए तर उक्त व्यक्तिले पुलिस नआउन्जेल सम्म रोकेर राखेका थिए |

पुलिस आएपछि पुलिस ले यसो नगर्न भन्दा पनि उनले नटेरे पछि इलेक्ट्रिक झड्का दिएर उनलाई होसमा ल्याइएको थियो | इलेक्ट्रिक झड्का लगाए पछि उनलाई Manatee Memorial हस्पिटल मा लगिएको छ |

0 comments:

Post a Comment