फेसबुक चलाउने १८ प्रकारका मानिसहरु

By
Advertisement
हामी मध्ये प्राय :सबै इन्टरनेट प्रयोगकर्ताले फेसबुक चलाउने गर्दछौं | फेशबुक चलाउने १८ प्रकारका मानिसहरु छन् ती हुन्...

१. फोटोमा काटछाँट गर्नेहरु

२. प्राय जसो सधै आफ्नो स्टाटस अपडेट गरिरहनेहरु

३. केहि पेज लाइक गर्ने हरु


४. अरुको ध्यान आफु तिर खिच्नको लागि हर्कत गर्नेहरु

५. वाल मा केहि न केहि लेखिरहनेहरु

६. फार्मभिल्ला गेम खेल्ने हरु

७. आफ्नो निजि कार नभए पनि प्रोफाइल पिक्चरमा कार राख्नेहरु

८. प्राय सधै निराशाजनक पोस्ट मात्र लेख्नेहरु

९. अरुको स्टाटसमा लगातार लाइक गर्नेहरु

१०. अरुको स्टाटसको फलो गर्ने हरु

११. फेक रिलेसनशिप स्ट्याटस अपडेट गर्नेहरु

१२.खाली इन बक्समा इमेल पठाउनेहरु

१३.खाली च्याट मात्र गर्न चलाउनेहरु

१४. ऐनामा आफु देखिने फोटो वालमा पोस्ट गर्नेहरु

१५. केहि व्यक्तिहरु जो यस्तो अक्षरमा लेख्छन जुन बुझ्नै गार्हो हुन्छ |

१६. गीत का हरफहरु अपडेट गर्नेहरु ...

१७. धेरै कमेन्ट गर्नेहरु ...

१८. वालमा अरुको आलोचना पोस्ट गर्नेहरु

यी मध्ये तपाई कुन-कुन नम्बरमा पर्नु हुन्छ ?


Link: types-of-facebook-user

0 comments:

Post a Comment