अप्रेशन गर्नु भन्दा अगाडी

By
Advertisement
धतुरे : यार चतुरे, अस्पतालमा अप्रेशन गर्नु भन्दा अगाडी बिरामीलाई किन बेहोश बनाइन्छ होला है ?

चतुरे : (अलिक बेर सोचेर) यदि बेहोश गरेन भने बिरामी आँफैले अपरेशन गर्न सिक्यो भने डाक्टरकोमा को नै आउँछ र ?


Cause to make unconscious before operation

0 comments:

Post a Comment