
पाइलटले भने : तौल धेरै भयो, कोहि एक जनाले डोरी छाड्नु पर्ने भो ।
अध्यापक ले भने : ठिक छ त्यसो भए मै छाडी दिन्छु नि त डोरी, सबै जना ताली बजाउनु होस् ।
अनि सबै जना ताली बजाउन थाले । तौल पनि कम भयो ।
निष्कर्ष : तिमि चाहे डाक्टर बन तर गुरु भनेको गुरु नै हुन्छन् ।
10-doctors-and-teacher
0 comments:
Post a Comment