
भारतले कटैयाबाट आयात भइरहेको ७५ मेगावट मध्ये ३५ मेगावाट र रामनगर-गण्डकबाट आयात भइरहेको २५ मेगावाट अनि रामनगर-गण्डकबाट आयात भइरहेको २५ मेगावाट आपूर्ति कटौती गरेको छ |
हाल १० घण्टा हुँदै आएको छ | भारतले बिद्युत कटौती गरेपछि अब दैनिक १३ घण्टा सम्म लोडसेडिङ बढ्न सक्ने प्राधिकरणले जनाएको छ | प्राधिकरणले केहि समय अघि मात्र लोडसेडिङ १२ घण्टा बाट घटाएर १० घण्टामा झारेको थियो |
बुधबार बिहार इलेक्टि्रसिटी बोर्डले नेपाल विद्युत प्राधिकरणलाई कटैया-कुशहा र रामनगर-गण्डबाट निर्यात भइरहेको विद्युत कटौती गरिएको जानकारी गराएको नेपाल समाचारपत्रले लेखेको छ | कटैयाबाट आयात भइरहेको ७५ मेगावट मध्ये ३५ मेगावाट र रामनगर-गण्डकबाट आयात भइरहेको २५ मेगावाट पुरै कटौती गरिएको जानकारी गराएको छ ।’
नेपालमा अहिले भारतबाट आयात भइरहेको करिब १ सय ५० मेगावाट र नेपाल प्राधिकरणका विद्युत केन्द्रहरुबाट गरि करिब ५ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारणलाइनमा प्रवाह भइरहेको प्राधिकरणले जनाएको छ ।
load-shedding-may-be-increase-up-to-3-hours
0 comments:
Post a Comment