डुंगा पल्टिदा २ जनाको मृत्यु

By
Advertisement
कास्कीको लेखनाथ नगरपालिकामा रहेको वेगनासतालमा बुधबार दिउसो डुंगा पल्टिएको छ | दिउसो करिब साढे ३ बजेतिर डुंगा पल्टदा दुइको मृत्य भएको छ भने ३ जनाको अवस्था अज्ञात छ |

प्रहरीका अनुसार पोखराको रामबजारका अन्दाजी ४ बर्षिय अनुष्का गुरुङ र अन्दाजी २ बर्षकी ईविना गुरुङको मृत्यु भएको छ | हावाहुरीसँगै परेको पानीले गर्दा डुंगा अनियन्त्रित भएर पल्टिएको थियो |

उक्त डुंगामा ८ जना सबार थिए | डुंगा पल्टिएपछी ३ जनाको स्थानीयबासि र प्रहरीले उद्दार गरेका थिए |उद्दार गरिएका ३ जनाको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार भै रहेको छ

अन्य बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ || डुंगामा सबार सबैजना वेगनासताल घुम्न भनेर पोखराको रामबजारबाट आएका थिए |


boat-accident-on-begnas-lake

0 comments:

Post a Comment