
प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले एसिसी ट्वान्टी ट्वान्टी क्रिकेटको फाइनल खेल अबधि भर लोडसेडिङ नगर्न प्राधिकरणलाई निर्देशन दिनुभएको हो |
विद्युत प्राधिकरणले पनि सम्भव भएसम्मका क्षेत्रमा मात्र लोडसेडिङ नगर्ने जनाएको छ । कुलेखानी र कालीगण्डकी पूर्ण रुपमा सञ्चालन गरि लोडसेडिङ नगर्न प्रयास गरिएको प्राधिकरणले बताएको छ । खेल अवधिभर लोडसेडिङ नगर्न सक्दो प्रयास गरिरहेको प्राधिकरण बताउछ छ ।
no-loadshedding-during-cricket
0 comments:
Post a Comment