
त्यो हरियाली ले उसको मन छोएको थियो | उ त्यहि हरियालीमा मस्त हुदै हिडिरहेको थियो | एक्कासी उ एक केटि संग ठोक्कियो |
उ तर्सियो र भन्यो : सरि फर दे.....ट
महिला अंग्रेजी बुझ्दिनथिन, उनले रिसले आँखा देखिनन, |
अंग्रेजको गालामा जमाएर एक थप्पड लगाएर भनिन : एक तो हमें टक्कर मार दी और ऊपर से कह रहा है कि साड़ी फाड़ दे ।
link:indian-women
0 comments:
Post a Comment