
यो कुराले उसकी श्रीमती निक्कै दुखि थिइ :
नया बर्षको अवसर परेर श्रीमतीले आफ्नो जड्याहा श्रीमानलाइ रक्सि छाड्न आग्रह गरिन...
श्रीमती : भोलि त नया बर्ष, अब रक्सि छाडिदिनुस है ..
श्रीमान( लर्बराउदै ) : ठिक... छ, हुन्छ, भोलि... नया वर्ष भोलि देखि छाडी दिन्छु रक्सि ..
भोलि देखि छाडी दिन्छु रक्सि ..
तर को संग छाडिदिने ... सबै साथीहरु नयाबर्ष सुरु हुनु अघि देखि नै पिएर झ्याप भैरहेका हुन्छन ...
wine-after-new-year
0 comments:
Post a Comment