Free Sansar
Home
Services
Free Collections
Advertise
Blog
About
Contact me
कति बर्षको भयौ ?
On
Friday, January 31, 2014
By
Admin
Tweet
नेपाल घुम्न आएको एक क्यानाडेलीले एक नेपाली बच्चासंग सोधेछ - तिमि कति बर्षको भयौ ?
नेपाली बच्चाले जवाफ दिएछ..... घरमा १२ बर्ष
स्कुलमा १० बर्ष
बसमा ८ बर्ष
अनि फेसबुक मा १८ बर्ष ..
Newer Post
Older Post
Home