एक युबक र युवती साइकलमा जादै गर्दा एक्सिडेन्ट भयो |
युबक: म्याडम, आफुलाई सम्हाल्नुहोस, बिस्तारै सडकको किनारमा हिड्नुस त |
युवती : के रे, यो सडक तिरो बाउको हो र ?
युबक : होइन नि, सडक त तपाइको बाउको नै हो नि, तर मैले दाइजोमा पाएको थिए क्या |
0 comments:
Post a Comment