को हुन् यी कलाकार ?

By
Advertisement

यी कलाकार को हुन् ? चिन्नु हुन्छ ? साहेदै कमैले मात्र चिन्नु होला | हुन सक्छ, यी प्रख्यात कलाकारलाई तपाइले आज मात्र देख्नु भएको हो |

यो तस्बिर हो बलिउडका एक प्रख्यात नायकको | अचम्म पर्नु भयो होला | प्रख्यात नायकले महिलाको रुप धारण गरेकोले उनलाई यस्तो देखिएको हो | एक विज्ञापनका लागि उनि यस्तो बनेका हुन् |

मेक अप म्यान मिकी कन्ट्रयाक्टरले उनलाई यस्तो बनाइ दिएका हुन् |
त्यसो त आमिर महिला बनेर खेलेको यो पहिलो पटक भने होइन | यो भन्दा अघि पनि उनि कोकाकोलाको विज्ञापनमा महिलाको भूमिकामा देखिएका थिए |

त्यस्तै २००८ मा टाटा स्काइको एउटा विज्ञापनमा महिला बनेर खेल्दा उनको रुपलाई पनि धेरैले मन पराएका थिए । त्यस्तै बाजी फिल्ममा पनि उनले महिलाको लुगा लगाएर आइटम डान्स गरेका थिए |

आमिर खान आफ्नो भूमिका राम्रो संग निभाउनको लागि सके जति मेहनत गर्ने कलाकार हुन्, उनि हरेक आफुलाई सुम्पिएको हरेक काम पर्फेक्ट तबरले सम्पन्न गर्न खोज्छन | त्यसैले होला एक पटक महिलाको भूमिका निर्वाह गर्न उनले आफ्नो पुरा शरीर वाक्सिङ पनि गरेका थिए |

Eyeshadow and lipstick for Aamir Khan


0 comments:

Post a Comment