तिमि नै मेरो भावना हौ , कामना हौ .....

By
Advertisement
एउटा साहित्य प्रेमीको बिहे भएछ |

सुहागरातमा उसले आफ्नी श्रीमतीसंग भनेछ : प्रिय, आज देखि तिमि नै मेरो कविता हौ, भावना हौ, कामना हौ......

यो सुनेर श्रीमतीले श्रीमानसंग भनिछ : मेरो लागि पनि आज देखि तिमि नै रमेश हौ, धिरेश हौ, प्रवेश हौ, सुरेश हौ ....


Literature-lovers-honeymoon

0 comments:

Post a Comment