
पोस्टर र प्रोमो सार्वजनिक गरिसकेको बधशाला गत फागुन २५ मा देशव्यापी प्रदर्शनको तयारीमा रहेको थियो ।
जनयुद्दमा आधारित यो चलचित्रमा सेनाको विवादास्पद विषयवस्तु चित्रण गरिएको र सेनाको पोसाक चरम दुरुप्रयोग गरिएकोले प्रदर्शनमा रोक लगाउन सेनाले आग्रह गरेको भन्ने सेनाको भनाइ रहेको भन्ने समाचार विभिन्न पत्रपत्रिकामा प्रकशित भएको थियो |
सेनाले यसरि हस्तक्षेप गरेपछि यो घटनाको सर्बत्र बिरोध भएको थियो | अनुप बराल, सौगात मल्ल, अर्पण थापा, दयाहाङ् राई लगायतको अभिनय रहेको यो चलचित्रको निर्देशक मनोज पण्डित हुन् |
badhshala-is-going-to-release
0 comments:
Post a Comment