IPL 2012मा कलकत्ताले जित्दा पुनम न्युड l

By
Advertisement
मान्छेको आ आफ्नो सोख हुन्छ | कसैलाई के गर्ने कसैलाई के | जसरि भए पनि मान्छेले नाम र दाम कमाउन चाहेको हुन्छ | धेरै मान्छे जसरि भए पनि आफु चर्चामा आउन चाहन्छन | चर्चामा आउन जे गर्नु परे पनि तयार हुन्छन |


यस्तै एक इंडियाको मोडल हुन् 20 बर्षे पुनम पाण्डे | आफु चर्चामा आउन कुनै कसर बाकी राख्दिनन उनि पनि | हालै कलकत्ताको नाइट राइडर्सटिमको लागि न्युड भएकी छिन | नाङ्गिएकी छिन |

आफुले जुन टिमको समर्थन गर्यो त्यो टिमले जित्छ भन्दै आफुले गरेको बाचा पूर्ण गर्नको लागि भन्दै टि्वटर मा आफ्नो न्युड तस्बिर अपलोड गरेकी छिन |


0 comments:

Post a Comment