रुसी जहाज दुर्घटना, सबै यात्रुको जिवितै उद्दार

By
Advertisement
रुस को एक जहाज बेरिंग नामक समुन्द्रमा एक बरफको चट्टानमा ठोक्किएर डुबेको छ |

मिडियाको रिपोर्ट अनुसार जहाज मा भएका सबै ९१ जना यात्रुको जिवितै उद्दार गरिसकिएको छ |

जहाज शनिबार मस्को बाट लगभग ६०० किलोमिटर दक्षिण पश्चिम मा रहेको Dezhnev Cape मा दुर्घटना भएको हो |


दुर्घटनाको भएको समयमा अर्को जहाज त्यहि हुदै जादै गरेको ले तत्कालै उद्दार सम्भव भएको हो | यो घटनामा कुनै पनि व्यक्ति घाइते भएका छैनन |


0 comments:

Post a Comment