चीनको समाचार एजेन्सी सिन्हुआले बताए अनुसार 'CHINASAT 2A'नामक उपग्रह दक्षिण पश्चिम शिचांग स्याटेलाइट प्रक्षेपण केन्द्र बाट बेइजिंग समय अनुसार ११:५६ मा प्रक्षेपण गरिएको थियो |
चाइना स्याटेलाइट कम्युनिकेसन का अनुसार उक्त स्याटेलाइट चाइना एकेडेमी अफ स्पेस टेक्नोलोजीले तयार गरेको हो र यसको प्रयोग रेडियो टेलिभीजन र इन्टरनेटको प्रसारणको लागि हुनेछ |
0 comments:
Post a Comment