हामी मध्ये धेरै लाइ इन्जेक्सन भन्ने बित्तिकै डर लाग्छ | लगाउने मान्छे अनुसार पनि फरक पर्छ इन्जेक्सन ले थोरै दुख्ने र धेरै दुख्ने भन्ने |
तपाईलाइ इन्जेक्सनले दुख्छ भन्ने डर लाग्छ ?? त्यसो हो भने अब डराउनु पर्दैन | तपाइको डरलाइ भगाए हुन्छ | बैज्ञानिकहरुले एक यस्तो इन्जेक्सनको आबिस्कार गरेका छन् जसले नदुखाई कन इन्जेक्सनमा भएको औसधि तपाईको शरीरमा प्रवेश गराउन सक्छ |
बैज्ञानिकहरुले गरेको यस नया खोज तथा अनुसन्धान बाट प्राप्त भएको यो इन्जेक्सन प्रयोग गर्दा यस भित्र भएको औसधि तिब्र गतिमा छाला छेडेर जान्छ | यस्तो तिब्र गतिमा औसधि पठाउने जेट इन्जेक्टरले १०० megapascales (MPas) प्रेसर १ मिलि सेकेन्ड मा दिन सक्छ |
अमेरिकामा भएको Massachusetts Institute of Technology (MIT)नामक कम्पनीको खोजकर्ताहरुले पत्त लगाएको यस सिरिंज( इन्जेक्सन)मा सियो(Needle) हुँदैन | यो इन्जेक्सन डाक्टर नर्स तथा बिरामीको लागि बरदान साबित हुनेछ |
जिन लोगों को इंजेक्शन से डर लगता है अब उन्हें डरने की आवश्यकता नहीं है। वैज्ञानिकों ने इंजेक्शन लगाने का एक ऎसा तरीका खोजा है जिससे इंजेक्शन लगाते वक्त बिल्कुल दर्द नहीं होगा।
“There’s a magnet in the center of our jet injector that’s surrounded by a coil of wire, and when we apply a current to the coil, we create a force that pushes this piston, which forces the drug out of the ampoule,” said Dr Catherine Hogan. “This gives us a tremendous amount of control depending on how much current we put in, so that we can successfully deliver a wide variety of volumes of drug at a wide variety of velocities with a very low degree of error, something a needle can’t do,”
थप जानकारीको लागि भिडियो हेर्नुहोस
0 comments:
Post a Comment