फ्रीसंसार न्युज नेटवर्क:-
देशको परिस्थिति बिग्रदै जादा दिनु हुने बन्दले गर्दा यसपालिको slc को परीक्षाफल ढिला प्रकाशन हुने भन्ने खबर केहि दिन अघि नेपाली राष्ट्रिय दैनिकहरुमा छापिएको थियो | परिक्षा नियन्त्रण कार्यालयले कहिले पूर्व कहिले पश्चिम भन्दा हुने गरेको र उत्तर पुस्तिका परिक्षण भै पनिकाको कार्यालय सम्म आइपुग्न नसके कारणले ढिलो हुने बताएको थियो |
तर देशले संबिधान नपाएपछि अब प्राय धेरै स्थान मा भैरहेको बन्द फिर्ता भएको छ | र उपत्यका बाहिरका उत्तरपुस्तिका परिक्षण सकी धमाधम प् नि का को कार्यालयमा आइ पुग्न थालेपछि असारको पहिलो साता मै परिक्षाफल प्रकाशित हुन सम्भब भएको नियन्त्रक डील्लीराम दाबी गर्नु हुन्छ |
बिगतका बर्ष झैँ यो वर्ष पनि SLC को result हुने बित्तिकै फ्रीसंसारमा प्रकाशित हुने छ |

0 comments:
Post a Comment