पारदर्शी स्मार्ट फोन I

By
Advertisement


प्रविधिको बिकास संगै विभिन्न किसिमका नया नया मोबाइल बजार मा आउन थालेका छन | त्यस माथि स्मार्ट फोन त हिजो आज प्राय: सबैको चाहना नै भै सकेको छ | यहि स्मार्ट फोन बनाउने गर्न थालेर नै Samsung आज विश्वमा नै नं १ को मोबाइल बिक्रेता बनेको छ |



Smartphone बनाउने गर्ने होडबाजी नै चलेको छ मोबाइल कम्पनीहरुको | यस्तै होड बाजी कै बिच जापान को एक मोबाइल बनाउने कम्पनीले बनाएको एक स्मार्ट फोन मा भएको स्क्रीन पारदर्शी छ र दुवै तर्फ बाट टच गर्न मिल्ने छ |
हेर्दा निक्कै आकर्षक देखि यो स्मार्ट फोन मा अन्य स्मार्ट फोन मा भएका सबै सुबिधहरु छन् | एकै पटक मा अगाडी र पछाडिको भागको टच स्क्रीनको उपयोग गर्न मिल्छ |

यो डो को मो नै संसार कै पहिलो पारदर्सी दुवै तर्फी को स्क्रीन चलाउन मिल्ने मोबाइल नभएपनि Android सिस्टम राखिएको भने यो पहिलो स्मार्ट फोन हो |
२.४ इन्च स्क्रीन भएको यो मोबाइल को स्क्रीन भने अलि धमिलो छ | कम्पनीले यसमा भएका कमि कमजोरीलाई सुधार्ने बताएको छ |
यो फोन को बारेमा भिडियो हेर्नुहोस



0 comments:

Post a Comment