पुरुष शौचालय छिरेर मोडलले यस्तो गरेपछि तहल्का

By
Advertisement
हामी सबैलाई थाहा भएकै कुरा हो पुरुष शौचालयमा पुरुष मात्र छिर्छन भन्ने कुरा. तर पुरुष शौचालयमा महिला छिरे भने ?


त्यो पनि पिसाब गर्न होइन अर्कै प्रयोजनको लागि ।

 इजरायली मोडल तथा अकेजनल एक्ट्रेस Bar Refaeli ले ट्वाइलेटमा हङ्गामा मच्चाएकी छिन ।

यी मोडलले ट्वाइलेटमा खिचेको यस्तो तस्बिरले गर्दा निक्कै नै हंगामा मच्चेको छ ।

पुरुषहरुले प्रयोग गर्ने ट्वाइलेटमा छिरेर पुरुसले जस्तै उभिएर पिसाब गर्न खोजेको जस्तै देखिने यो तस्बिर उनले सामाजिक संजाल ट्वीटरमा पनि अपलोड गरेकी थिइन् ।

तर उनको यो तस्बिर खिचेर हंगामा मच्चाउनु को अर्थ भने अर्कै रहेछ । तस्बिर संगै उनले ट्वीट गर्दै भनेकी छिन "लेस्बियन, बाइसेक्सुअल, ट्रांसजेंडर सबै समान हुन् ।"

उनले सेक्सुअल इक्विलीटिको संदेश दिनको लागि यो तस्बिर खिचेको बताएकी छिन्

Link: Bar-Refaeli-in-male-toilet

0 comments:

Post a Comment