नायिका रेखा थापाको आखामा समस्या आएपछि उनले अपरेशन गराएकी छिन ।
शुक्रबार तिलगंगा आँखा अस्पतालमा अपरेशन गराएकि रेखाले आखाको घाउ दुखे पछि जचाउन आएको बताएकी छिन् ।

उनले भनिन "'दाहिने आँखाको भित्र कुनामा घाउ आएपछि जचाउन गएकी थिएँ। डाक्टरले अप्रेसन गर्ने सल्लाह दिए अनि अप्रेसन भयो ।
आखामा आएको घाउ निक्कै नै दुख्न थालेपछि रेखा धरान महोत्सव नसकिदै फर्किएकी थिइन् ।
अहिले मित्रपार्कस्थित घरमा आराम गरिरहेकी रेखाले जीवनको पहिलो अप्रेसन भएकोले सातो गएको बताइन ।
आधा घण्टा सम्म लागेको आँखाको अपरेशनमा रेखा थापा अर्ध बेहोस अबस्थामा थिइन् ।
अपरेशन गर्ने सामग्री देखेर सातो उडेपछि भोलि आउछु भनेर हिड्न खोजेकी रेखाले आखाको अपरेशन गरिहाल्नु पर्ने नभएको बताइन ।
उनले भनिन 'दुई महिना अप्रेसन नगरेको भए सुकेर जाने भए पनि दुखाइ खप्न गाह्रो भएकोले अप्रेसन गरेकी हुँ,' ।
link: rekha-thapa-eye-surgery

0 comments:
Post a Comment