
यो सस्करण ग्यालेक्सी एस फोर भन्दा केहि सानो अनि सानो अनि सस्तो पनि छ ।
ग्यालेक्सी एस थ्री भन्दा केहि ठुलो भनिएको यसको स्क्रिन साइज ४.३ इन्च अर्थात् १०.९ सेमी रहेको छ ।
केहि दिन अघि गल्तीले एस फोर मिनीको बिस्तृत विवरण अनलाइनमा सार्बजनिक भएपछि कम्पनीले निर्धारित समय भन्दा अगाबै एस फोर मिनी सार्बजनिक भएको घोषणा गरेको हो ।
कम्पनीले नया स्मार्टफोन सार्बजनिक भएको घोषणा मात्रै गरेको हो । यसको प्रदर्शन भने अर्को महिनामा बिशेस समारोहमा गरिने कम्पनीले जनाएको छ तर कहिले देखि बजारमा उपलब्ध हुने भन्ने बारे कम्पनीले केहि पनि बताएको छैन ।
ठुलो स्क्रिन भए पनि ग्यालेक्सी एस फोर अहिले सम्म १ करोड भन्दा बढी बिक्रि भइसकेको छ ।
Link: samsung galaxy S 4 mini
0 comments:
Post a Comment