सुरक्षित रहन यसरि गर्नुहोस जी-मेल लगआउट

By
Advertisement
नेपालमा कुन बेला बत्ति जान्छ भन्ने ठेगान नै हुन्न । लोडसेडिंग भन्दा पनि ठुलो कुरा त बत्ति कुन बेला जान्छ भन्ने थाहै हुदैन ।

कहिले काही साइबर वा कहिँ साथीको कम्प्युटरबाट तपाइले फेसबुक वा गूगल, जिमेल मा लगइन गरेर काम गर्दै गर्दा बत्ति झ्याप्प गयो र तपाइले लगाउट गर्न पाउनु भएन भने अब तपाइले चिन्ता लिनु पर्दैन ।

यहाँ तपाईलाई कसरि उक्त कम्प्युटरमा रिमोट लगाउट गर्न मिल्छ भन्ने बारेमा जानकारी दिईदै छ ।

पहिला जी मेल को बारेमा चर्चा गरौ ।

How to Sign out in Gmail ?


अर्को कुनै कम्प्युटर बाट जिमेलमा लगइन गर्नुहोस ।

अब सबै भन्दा तल जानुहोस ।

त्यहाँ दाया तर्फ Last Account Activity: .. ago लेखेको देख्न सकिन्छ ।

त्यस भन्दा मुनि रहेको Details मा क्लिक गर्नुहोस ।

अब एउटा नया पेज खुल्ने छ ।

अब Sign out All other sessions मा क्लिक गर्नुहोस ।

अब तपाइले लगइन गर्नु भयो सबै कम्प्युटर बाट ( भर्खरै चलाई रहनु भएको कम्प्युटर बाहेक) लग आउट हुन्छ ।


फेसबुकमा यसरि गर्नुहोस लगआउट(साइन आउट ) >>>

how to log out on Gmail

0 comments:

Post a Comment