फेरी सस्तिदै छ सुन.....

By
Advertisement

आइतबारको लागि छापावाला सुनको मूल्य तोलाको ५१ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत बिहिबार सुन प्रति तोला सुन ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा शुक्रबार २ सय रुपैयाँ सस्तिएर ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।


आइतबार तेजाबी सुन ५१ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

चादीको मुल्यमा भने आइतबार पनि कुनै फेरबदल भएको छैन | नेपालि बजारमा चाँदी धेरै समय अघि देखि तोलाको ९ सय रुपैयामा कारोबार भइरहेको छ |

अन्तर्राष्ट्रिय बजारमा भएको फेरबदलले गर्दा सुनको भाउ घटेको ब्यबसायी बताउछन |

gold price going down again

0 comments:

Post a Comment