सोमबारको बन्द पनि स्थगित

By
Advertisement
३३ दलले भोलि अर्थात् बैशाख ३० गते सोमबार गर्ने लागेको नेपालबन्द स्थागित गरेका छन् ।

सरकारबिरुद्द आन्दोलनमा रहेको ३३ दलको आइतबार बसेको बैठकले भोलि सोमबार रातो मच्छिन्द्रनाथको जात्रा लगायतका चाड परेकोले बन्द स्थगित गरिएको हो ।


३३ दल तथा नेपाल विद्यार्थी संघ लगायतका ११ विद्यार्थी संगठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीलाइ नियुक्त गरेकोमा बिरोध गरिरहेका छन् ।

बिरोधका कार्यक्रम अनुसार विद्यार्थीले आह्वान गरेको २६ गते बन्द मातातिर्थ औंसीले गर्दा स्थगित भएको थियो भने आज २९ गते गर्ने भनिएको बन्द पनि स्थगित भएको थियो ।


nepal-bandh-canceled

0 comments:

Post a Comment