
ती समस्याहरुको बारेमा पनि हामि चर्चा गर्ने नै छौ तर सबै भन्दा पहिला लगआउट गरेर पनि केहि हद सम्म आफ्नो फेसबुक एकाउन्ट सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा जानकारी लिऔं ।
फेसबुकमा यसरि गर्न सकिन्छ लगआउट

फेसबुक एकाउन्टको दाया छेउमा क्लिक गर्नुहोस र एकाउन्ट सेटिंगमा जानुहोस ।
एकाउन्ट सेटिंग क्लिक गरेपश्चात Security मा क्लिक गर्नुहोस ।
Security Settings को तल तपाइले Active Sessions देख्नु हुनेछ ।
त्यसको अर्कातिर छेउमा Edit देख्नु हुनेछ । अब Edit मा क्लिक गर्नुहोस ।

Edit मा क्लिक गर्नु भएपछि तपाइले लगआउट गर्नु नभएका Sessions देख्नु हुनेछ ।
अब End Activity मा क्लिक गर्नुहोस ।

यसो गर्दा तपाइको एकाउन्ट सुरक्षित राख्न सहयोग हुनेछ ।
Secured your facebook account by logout in this way. When you use public computer and sign in from them in to your facebook account, sometime you may forget to logout and some time you can't logout the fb account because of disconnecting the internet connection.
In this case your account will be remain open on that computer and Other people can open your facebook account. if you logout in this way you will be secure, no one can access our account without your password.
Link : Logout-your-facebook-in-this-way
0 comments:
Post a Comment