
पहिला पहिला तीज २-४ दिन मानिने भए पनि हिजो आज तीज आउनु १ महिना अघि देखि दर खाने भन्दै तीज मनाउन जाने चलन छ |
गाउँ सहर भरि दर खाने विभिन्न कार्यक्रम पनि चलिरहेको छ |
कोहि माइत जान पाएर निक्कै खुसि होलान, भने घर बाट नपठाउदा वा अन्य कारणले माइत जान नपाएर दुखि हुदै होलान, र यस्तो पिडा पोख्दै होलान |
0 comments:
Post a Comment