
एघार बर्षीय बालक उमेश चौधरीले छिमेकि दुर्गाबहादुर कार्कीको घरमा रहेको परेवा चोर्न गएका थिए | परेवा चोर्दै गर्दा घर धनि ले थाहा पाए पछि भाग्ने क्रकमा छत बाट खसेर उनि गम्भीर घाइते भएका थिए |
उपचारको लागी उनलाई तत्काल अस्पताल लागिएको थियो | तर उपचार गर्दा गर्दै आज बिहान उनको मृत्यु भएको छ |
सुनिता चौधरीका छोरा उमेश मुक्त कमैया शिविरमा बस्दै आएका थिए |
0 comments:
Post a Comment