
इन्डो क्यानेडियन पोर्न स्टार सन्नी लियोनले MMS बाट १ करोड पाउने भएकी छिन | पोर्न फ्लिम खेल्दै चर्चित बनेकी सन्नीले इन्डियामा जिस्म -२ खेलेकी थिइन् |
जिस्म- २ पछि उनलाइ अब 'रागिनी एमएमएस-२' मा देखिने भएको छ | केहि दिन पछि सुटिंग सुरु हुने भनिएको उक्त फिल्म २०११ मा रिलिज भएको "रागिनी एमएमएस" को दोस्रो पार्ट हो |
रागिनी एमएमएसमा निक्कै बोल्ड र हट सिन राखिएको थियो भने अब रागिनी एमएमएस-२ मा पनि यस्तै बोल्ड र हट सिन हुन्छ भन्ने धेरैले अपेक्षा गरेका छन् किन भने यस फिल्म को लागि सन्नीलाई एकता कपूरले १ करोड रुपैया दिन लागेकी छन् |
सन्नीबाट जिस्म -२ मा दर्शकले जुन आशा गरेका थिए त्यस्तो केहि नभएको भन्दै दर्शक निराश भएका थिए अब रागिनी एमएमएस -२ मा सन्नी कुन रुपमा प्रस्तुत हुने हुन र उनको प्रस्तुती दर्शकले कत्तिको मन पराउने छन् भन्दै भारतीय मिडियाहरुले अहिले देखि नै चर्चा गर्न थालेका छन् |
सेन्सरले कैची हानेर धेरै सीन काटेकोले जिस्म- २ मा दर्शकले सोचे अनुसार उनको एक्सपोज त्यति साह्रो देखिएको थिएन | रागिनी एमएमएस-२ मा उनको एक्पोज धेरै देखिने छ भनिएको छ तर त्यसमा सेन्सरले कति कैची लगाउने हो त्यो भने त्यसबेला नै थाहा हुने छ |
0 comments:
Post a Comment