जिबन साथीमा माग्ने बुढा ( With Video)

By
Advertisement
पर्दामा जहिले पनि माग्ने बुढाको अभिनयमा देखा पर्ने केदार घिमीरे वास्तबमा कस्ता देखिन्छन त ?

सधै एकै पात्रको अभिनयमा देखिने माग्ने बुढाको व्यक्तिगत जिबन कस्तो छ त ? उनको बारेमा केहि थप जानकारी लिउँ न त |
हिमालयन टेलिभिजनको कार्यक्रम जिबन साथीमा आएका घिमीरे दम्पती केदार घिमीरे र उनका श्रीमती सिता घिमीरे संगको यो बार्तालाप हेरौ है त ....


0 comments:

Post a Comment