
Song Info:
Singer: Sugam Pokhrel
Timi ma bhanda kosau tadha chhau
timro mayama sangai ma sanga cha
तिमि म भन्दा कोसौं टाढा छौ
तिम्रो माया संगै म संग छ
(भावनामा खेल्ने नगर)२
तिमि म भन्दा कोसौं टाढा छौ
तिम्रो माया संगै म संग छ
(भावनामा खेल्ने नगर)२
तिमि संग रहुदा साचेको माया
सबै सामु लुकाउ कहाँ कहाँ
(आफ्नै धड्कन लाई छामी हेर)२
तिमि संग खेल्दा गासेको भाका
एक्लै कति गुनगुनाउने होला
(भोलि भेटौ होला न होला)२
भावनामा खेल्ने नगर
आफ्नै धड्कन लाई छामी हेर
भोलि भेटौ होला न होला
View Online This Video
0 comments:
Post a Comment