
चलचित्रको शीर्ष गीत र फस्ट लुक अनलाइनखवर मार्फत प्रिमीयर गरिएको छ ।
शीर्ष गीतमा दिपक लिम्बुले आवाज भरेका छन् ।
यो गीतमा नायक निखील उप्रेती, नायिकाद्वय ऋचा सिंह ठकुरी र शान्ति गिरीले अभिनय गरेका छन् ।
पोखरा र काठमाडौंका बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको यो गीतको लोकेशन मनमोहक रहेको छ । यो गीतको शीर्ष गीतलाई निर्देशक स्वयंले लेखेका हुन् ।
चलचित्रमा सुनिल सिंह ठकुरी, कमलकृष्ण, लक्ष्मी गिरी, सुरवीर पण्डित, युनिका खड्का लगायतका कलाकारको समेत अभिनय रहेको छ ।
स्रोत:अनलाइन खबर
0 comments:
Post a Comment