
२३ वर्षीय एलेक्स पेलिग र ३० वर्षीया लीसा ग्रान्ट वास्तवमा विश्व भ्रमण गर्ने उदेश्यले भ्रमणमा निस्केका थिए । तर उनिहरु जुन देश गए त्यहाको चलन अनुसार विहे गरेर फर्किए ।
३० राष्ट्र भ्रमण गर्ने उदेश्य वोकेका उनिहरु हाल सम्म २२ राष्ट्र घुमिसकेका छन् र २२ पटक विहे पनि गरिसकेका छन् । उनिहरु अझै ८ राष्ट्र घुम्ने र त्यहाको चलन अनुसार विहे गर्ने छन् ।
यसरी उनिहरुको उदेश्य पुरा हुँदा यी जोडि ३० औँ पटक वैवाहिक वन्धनमा वाधिएका हुनेछन् ।

0 comments:
Post a Comment