भारतको महाराष्ट्रको सोलापुर जिल्लामा खडेरीबाट प्रभावित किसानहरुलाई सरकारले मदत नगरेपछी किसानहरु आन्दोलित भएका छन्.
उज्जनी बाँधको पानी वितरण गर्नको लागि माग गर्दै सय दिन देखि प्रदर्शन गरिरहेका किसानहरुको माग लाइ स्थानीय अधिकारीले वास्ता गरेनन.
अनि बाध्य भएर उनिहरुले बिरोध स्वरूप गधाको बिहे गरेका हुन्. उनीहरुको मान्यता छ कि गधाको बिहे गरेपछि मेघ देवता प्रसन्न हुनेछन.
उज्जनी बाँधको पानी वितरण गर्नको लागि माग गर्दै सय दिन देखि प्रदर्शन गरिरहेका किसानहरुको माग लाइ स्थानीय अधिकारीले वास्ता गरेनन.

0 comments:
Post a Comment