सुटिंग होइन रियल

By
Advertisement
चीनको शाङडोङ् प्रान्तको किंग्डाओ शहरमा एक महिलाले आफ्नो अपार्टमेन्ट को झ्यालबाट हामफालेकी थिइन् |

हामफाल्दै गर्दा उनको श्रीमान्ले उनको हात समातेछन् |

तल छिमेकीले महिलाको गोडा समातेका छन् |

यसरि उद्दार गरि महिलाको ज्यान जोगिएको थियो |



link: a-women-in-china

0 comments:

Post a Comment