भर्खरै जन्मिएका बच्चा संग बाबु आमाको नृत्य

By
Advertisement

जापानको राजधानी टोक्योमा मे १६, शुक्रबार मा एक समारोहमा दर्जनौ महिला आफ्नो नवजात शिशुलाइ कम्मरमा बाधेर नाच्दै ।

बाबु आमाको लागि चल्ने यो २ दिन सम्म चल्ने यो कार्यक्रममा करिब ५० हजारले सहभागी भएका थिए ।


Link: parents-dance-with-their-newborn-baby-in-japan

0 comments:

Post a Comment