मयुरलाई बलात्कार गरेको आरोपमा डेभिड बेकम्यान पक्राउ

By
Advertisement
A Man was accused of having sex and killing pet peacock. Roselle police told that 64-year-old David Beckman is behind this “fowl” act , after police found the bird dead in his garage. Police got some signs after Investigate that the peacock (named Phyl) was sexually assaulted.
मयुरलाई बलात्कार गरेको आरोपमा डेभिड बेकम्यान पक्राउ
मयुरलाइ बलात्कार गरेको भन्दै डेभिड बेकम्यानलाइ प्रहरीले पक्राउ गरेको छ । डेभिडले आफ्नै घरमा पालेको मयुर उनकै ग्यारेजमा मृत फेला परेपछि प्रहरीले यौन दुर्ब्यबहार गरि मारेको आशंका गरेको छ ।
अमेरिकाको इलिनोइस स्थित रोजेलमा बस्ने बेकम्यान र उनको फिल नामक मयुरलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । ६३ बर्षका बेकम्यानलाइ प्रहरीले मयुरमाथि बलात्कार गरेको अभियोग लगाएको छ ।

केहि दिन अघि सम्म राम्रो अबस्थामा रहेको मयुर एक्कासी मृत अबस्थामा फेला परेको र मयुरको हालत हेर्दा त्यसमाथि यौन दुर्ब्यबहार भएको देखिएको प्रहरीले बताएको समाचारमा उल्लेख छ ।

उनि माथि यौन दुर्ब्यबहारको मुद्दा साथै अरु तिन वटा मुद्दा र आफ्नो साथमा गाजा राखेको मुद्दा पनि छ । यी सबै मुद्दाको सुनुवाई गर्न जुन १२ तारिक उनलाई अदालतमा उभ्याइँदैछ ।

स्मरण रहोस यी मयुर बलात्कार गर्ने बेलायतका चर्चित फुटबलर डेभिड बेकह्याम होइनन यी त अमेरिकाको इलिनोइस बस्ने डेभिड बेकम्यान हुन् ।

Link: Man-accused-of-killing-peacock

0 comments:

Post a Comment