रेखा थापा अब औपचारिक रुपमै एमाओबादी : Watch Video

By
Advertisement
चर्चित नेपाली नायीका रेखा थापा आजबाट औपचारिक रुपमा एमाओबादीमा प्रवेश गरेकी छिन् ।
यस अघि सरकार बिरुद्ध आन्दोलनको क्रममा प्रचण्ड संग नाचेको कुरा अहिले सम्म पनि निक्कै नै चर्चा पाइरहेको छ ।

पार्टी प्रवेश पछि रेखा थापाले के भनिन त हेर्नुहोस भिडियो >>>>


English Summery: actress Rekha Thapa have formally joined UCPN (Maoist) party.

0 comments:

Post a Comment