
धेरै प्रयास गर्दा पनि प्रेमीले सेक्स गर्न नमाने पछि उनले यस्तो हर्कत गरेकी हुन् ।
अमेरिकाको फ्लोरिडामा बस्ने १९ बर्षीय युवती क्रिष्टल ह्यारिसनले २४ वर्षिय प्रेमी जेफ्री विल्किन्सनको लिंग टोकीदिएकी हुन् ।
लिंग टोके पछि पनि रिस नमरेपछी उनले प्रेमीलाई घर बाहिर सम्म लखेटेर कुटेकी थिइन् ।
संबेदनसील अंग भएकाले प्रेमीको ज्यानै जान सक्थ्यो तर उनले भागेर आफ्नो ज्यान जोगाए । यस्तो कार्य गरेकोले क्रिष्टललाइ प्रहरीले पक्राउ गरेको भए पनि जेफ्रीले क्रिष्टल विरुद्ध कुनै मुद्दा भने दर्ता भने गराएका छैनन्।
बिबाह नगरि संगै बसेका यी जोडी को एउटा बच्चा पनि रहेको छ ।
0 comments:
Post a Comment