म्याजिक डल

By
Advertisement
ब्राजिलको साओ पाओलोमा मे १२, शुक्रबार को दिन इबिरापुएरा पार्क (Ibirapuera Park) मा आयोजित कला प्रदर्शनी मा भेनेजुयलाको कलाकार मरियाना मोटिगुडो ले बनाएको म्याजिक डल ।

उक्त प्रदर्शनी ३ दिन सम्म चलेको थियो ।







magic-doll-concept-work-by-Venezuelan-artist-Mariana-Monteagudo

0 comments:

Post a Comment