अब जो पनि स्पाइडर म्यान

By
Advertisement

यो तस्बिरलाइ राम्रो संग हेर्नुहोस त, तपाइले यहाँ मानिसहरु कसरि बसेको देख्नु भयो ?

मानिसहरु कुन कुन ठाउमा बसीरहेका छन्, हेर्दा नै तपाई अचम्म पर्नु भयो होला । केहि मानिसहरु बसेका छन्, केहि झुण्डिएका छन् । पुरै रियल जस्तो देखिने गरि भ्रम पैदा गर्ने गरि बनिएको यो कलाकृति नाम हो 'डाल्सटन हाउस'।

अर्जेन्टिनाका कलाकार लियोनार्दो एलीचले सिसाको प्रयोग गरि यो कलाकृतिलाइ लण्डनमा निर्माण गरेका हुन् । यहाँ मानिसहरु खेल्न सक्छन र भिजुअल इफेक्ट भएको फोटोहरु खिच्न सक्छन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
Link:visitor -becomes-spider-man-here