
यो गीत पनि गंगनम स्टाइल जस्तै चर्चित हुदै गइरहेको छ |
म्युजिक भिडियो पोस्ट भएको २४ घण्टा मा नै २ करोड भन्दा बढी नाघिसकेको थियो | यो पोस्ट तयार गरिरहदा सम्म ४ करोड ४५ हजार नाघिसकेको छ ।
यो भिडियोमा पनि सैले निक्कै रमाइलो बनाएका छन् | जेन्टलम्यान भनेर सार्बजनिक गरिए पनि भिडियो निक्कै रमाइलो छ | यसमा नया डान्स मुभहरु राखिएको छ | गीत मात्र सुन्दा यसले तहल्का मच्चाउन सक्दैन होला भन्ने सोचिने भए पनि भिडियो हेरेपछि यसले कता कता पुर्याउछ |
तपाई पनि हेर्नुहोस यो भिडियो .....
Psy's 'Gangnam Style' sequel, 'Gentleman M/V,' hits YouTube
link: The-Sequel-to-Gangnam-Style-Gentleman
0 comments:
Post a Comment