७ बर्षको बच्चाले कार डोरीले तानेर गुडाएपछि तहल्का ( फोटो र भिडियो सहित )

By
Advertisement
सात बर्षको बच्चाले कार डोरीले तानेर गुडायो भन्दा तपाईलाई फिल्मी कथा जस्तो लाग्ला | तर यो वास्तबिकता हो |

चीनका चुझहाऊ मा बसोबास गर्दै आएका ७ बर्षीय यांग जिन्लोंग को तौल ५० केजी छ |

 उनले आफ्नो बाबुले चढ्ने गरेको कार डोरीले बाधेर तानी गुडाए पछी चर्चामा आएका हुन् |

खानेकुरा, आन्नाहरुले भरिएको ठुला ठुला बोराहरु समेत सजिलै उचालेर काँधमा राख्ने उनले कार समेत डोरीले बाँधेर तानी गुडाएपछि विश्वमै सेलिब्रेटी भनेका छन् उनि |

उनले आफ्नो ९० केजी तौल भएका आफ्ना बुबालाई समेत सजिलै काँधमा राख्ने गर्दछन |

हालै मात्र उनले आफ्नो बाबु चडेको १.८५ टन तौल भएको कारलाई डोरीले बाँधी तानेर सडकमा गुडाएको समाचार प्रकाशमा आए पछि उनलाई भेट्ने र हेर्ने मानिसको लाइनै लागेको छ |





भिडियो हेर्नुहोस

0 comments:

Post a Comment