
युटुब मा अहिले सम्म कै सबैभन्दा हेरिएको भिडियो बन्न सफल यो गीतले नया रेकर्ड नै तोड्यो |
यीनै कोरियाली गायकले फेरी अर्को नया गीत रिलिज गरेका छन् | शुक्रबार मध्यरातमा रिलिज गरिएको यो गीत को शीर्षक ‘जेन्टलम्यान’ रहेको छ | उनका अनुसार यो साइ स्टाइल हो |
यो गीतको म्युजिक भिडियो अहिले सम्म बनाइसकिएको छैन |
अहिले युट्युबमा यसलाई सुन्न मात्रै मिल्छ | तर म्युजिक भिडियो पछि यसले नया रेकर्ड राख्न पनि सक्नेछ | त्यसको लागि भने हामीले कुर्नै पर्छ | अहिलेको लागि भने यो गीत सुनौ ..
Link : PSY-new-song-Gentleman
0 comments:
Post a Comment