नायीका रेखा थापालाइ नेपाली चलचित्रमा एक सफल नायीका को रुपमा धेरैले चिन्ने गर्दछन् | उनि हाल आएर निर्माता पनि बनेकी छिन् | उनले निर्माण गरेको चलचित्र "हमेशा" छिट्टै रिलिज पनि हुदै छ |
लभ गुरुको रुपमा परिचित रेखा थापा छबी ओझा संग डिमोस गरेर बसेकी छिन् | उनले बिहे को बारेमा के सोचेकी छिन् त ? सुनौ रेखा थापाकै मुखबाट ...
Interview-with-Rekha-Thapa- ( Ew Entertainment Weekly April 10th 2013 )
0 comments:
Post a Comment