
अमेरिकी गायीका तथा लेखिका केशाले एक अन्तरास्ट्रिय टेलिभिजन च्यानलमा कुराकानी गर्ने क्रममा यो खुलाशा गरेकी हुन् |
उनले पियानो बजाउने बेलामा आफु टपलेस ( अर्धनग्न) हुने बताउदै स्तनले थिचेर म्युजिक कम्पोज गर्ने गरेको बताएकी छिन् |
उनले आफुले ‘टिक टोक’ बोलको गीतको म्युजिकलाई आफ्नो स्तनको सहायताबाट नै कम्पोज गरेकी बताएकी थिइन् |
उनले आफु एक्लो हुदा मात्रै यसरि स्तनले थिचेर पियानो बजाउने गरेको पनि बताएकी छिन् |
आफ्नो यस्तो कार्यको बारेमा सुनेर धेरै मानिस हास्ने गरेको भन्दै उनले आफ्नो छाती तथा स्तनको माध्यमबाट म्यूजिक कम्पोज गर्ने बेलामा आफुले बत्ति समेत निभाउने गरेको पनि बताएकी छिन |
यो अन्तर्वार्ता पछि २६ बर्षीय केशाको निक्कै चर्चा हुन थालेको छ |

0 comments:
Post a Comment