
उनीहरुले दिउसो १ घण्टा जति पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेको प्रहरीले जनाएको छ |
बिबाहको लागि टिकाटालो गरिसकेपछि रत्ननगर–३ वेल्सीका सुजन खनालले रत्ननगर–८ पसौनी बस्ने निशा ढकालसँग गत फागुन ३० गते टिकाटालो गरेका थिए |
उनीहरुको बिबाहको लागि बैशाख ११ गते मिति तोकिएको थियो | तर केहि समय देखि बिनाकारण सुजन सम्पर्क बाहिर रहेकोको केटि पक्षको तर्क छ |
बिबाहको तयारी भैसके पछि बिबाह गर्न नमानी सम्पर्क बाहिर रहेकोले सडक बन्द गरेको केटिपक्षको भनाइ छ |
जतिसक्दो चाडो केटालाई झिकाउनु पर्ने माग गर्दै केटि पक्षले नाराबाजी गर्दै प्रहरी चौकी पनि घेराउ गरेको प्रहरीले जनाएको छ |
Link: boy-run-out-after-engagement
0 comments:
Post a Comment